५ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार माघ ७ गते एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

बढुवा समितिको मंगलबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत २ जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, वि. एण्ड आर्क. उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १ जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेसन उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत २ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।

Advertisement 2

सूचना:

प्रकाशित :२०८२ माघ ७, बुधबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम