विद्यालयस्तरीय कविता प्रतियोगिता गर्दै आन्तरिक राजस्व विभाग

काठमाडौं। आन्तरिक राजस्व विभागले विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

Advertisement 1

आगामी मंसिर १ गते मनाइने कर दिवसको अवसरमा विभागले कविता प्रतियोगिता गर्ने भएको हो।

कविता प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार दिइने विभागले जानकारी दिएको छ।

Advertisement 2

प्रकाशित :२०८१ कार्तिक १३, मंगलवार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry