ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंका विभिन्न रेस्टुरेन्टमा छुट
काठमाडौं। ज्योति विकास बैंकका ग्राहकले काठमाडौंका ४ रेस्टुरेन्टमा छुट पाउने भएका छन्।
Advertisement 1
त्यसका लागि दुई संस्थाले सम्झौता गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकले कमलपोखरीस्थित अचार घर, बारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्ट र कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचेनमा १० प्रतिशतसम्म छुट पाउने छन्।
प्रकाशित :२०८१ आश्विन १४, सोमबार १७:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%