नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता गरिएको छ।

Advertisement 1

धुलिखेलमा रहेको रिसोर्टमा बैंकका कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई छुट दिनेसम्बन्धमा सम्झौता गरिएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टको सुविधामा १५ प्रतिशत र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउने छन्।

प्रकाशित :२०८१ आश्विन १०, बिहीबार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry