‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता’

काठमाडौं। सरकारले ‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता’ नारासहित राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउने भएको छ।

Advertisement 1

स्वास्थ्य सेवा विभागले बिहीबार मनाउन लागेको दिवसको उक्त नारा तय गरिएको विभागले जानकारी दिएको छ।

असोज १० गते नेपालमा तत्कालिन मुलुकी ऐन को ११औं संशोधनबाट गर्भपतनलाई कानुनी अधिकारको रुपमा स्थापना गरेको दिनको अवसरमा सरकारले उक्त दिवस मनाउँदै आएको छ।

प्रकाशित :२०८१ आश्विन ९, बुधबार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry