ज्योति विकास बैंकका ग्राहकलाई निःशुल्क फन्ड ट्रान्सफर सुविधा

काठमाडौं। ज्योति विकास बैंकले दसैं २०८१ को अवसरमा निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ।

Advertisement 1

योजनाअन्तर्गत ज्योति विकास बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

फण्ड ट्रान्सफरको योजनाले ग्राहकलाई दसैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्दन हुने विश्वास बैंकले लिएको छ।

Advertisement 2

यसले विद्युतीय कारोबारलाई ग्राहकमाझ थप विस्तार गर्न पनि सहयोग पुग्ने बैंकको भनाइ छ।

प्रकाशित :२०८१ आश्विन २३, बुधबार ११:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry