काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी र १७ जना सहयोगी
काठमाडौं। काठमाडौं महानगरपालिकाले २४१ जना नगर प्रहरी र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको छ।
Advertisement 1
शनिबार सूचना जारी गर्दै महानगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेशले आवेदन दिन सक्ने जानकारी गराएको हो। वैकल्पिक सूचीको योग्यताक्रमअनुसार करार सेवामा पदपूर्ति गरिने महानगरको सूचनामा उल्लेख छ।
प्रकाशित :२०८१ जेष्ठ १९, शनिबार १५:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%