नयाँ नियुक्त, बढुवा भएका र फाजिलमा रहेका १४७ जना लेखा अधिकृतको पदस्थापन तथा सरुवा (सूचीसहित)

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले नयाँ नियुक्त भएका, बढुवा भएका र फाजिलमा रहेका गरेर १४७ जना लेखा अधिकृतलाई पदस्थापन तथा सरुवा गरेको छ ।
Advertisement 1
कार्यालयले लोक सेवा आयोगबाट सिफारिस भइ आएका ८४, बढुवा भएका ५१ जना र खारेज तथा दरबन्दी कटौती भई फाजिलमा रहेका १२ जना गरेर १४७ जना लेखा अधिकृतको विभिन्न निकायमा सरुवा तथा पदस्थापन गरेको हो ।
लेखा अधिकृतलाई मन्त्रालय, विभाग, कार्यालय, आयोजना, समितिलगायतमा खटाइएको कार्यालयले जनाएको छ ।
Advertisement 2
लोक सेवा आयोगबाट सिफारिस भइ आएका ८४ जना लेखा अधिकृत
Advertisement 3
बढुवा भएका ५१ जना लेखा अधिकृत
खारेज तथा दरबन्दी कटौती भई फाजिलमा रहेका १२ जना लेखा अधिकृत
प्रकाशित :२०८१ बैशाख ११, मंगलवार २१:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%