८२ शाखा अधिकृतको पदस्थापन, ३० जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)
काठमाडौं । सरकारले ८२ जना शाखा अधिकृतको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतलाई पदस्थापन तथा कामकाजमा खटाइएको हो ।
Advertisement 1
उनीहरूलाई संघका मन्त्रालय र स्थानीय तहमा पदस्थापन गरिएको छ । ८२ जनामध्ये ३० जनालाई भने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
प्रकाशित :२०८१ बैशाख ४, मंगलवार २२:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%