बारा र लमजुङका सिडियो गृह तानिए : अधिकारी र घिमिरेलाई नयाँ जिम्मेवारी

Advertisement 1
गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयले लमजुङ र बाराका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।
लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई मन्त्रालयमा सरुवा गरेर त्यहाँ उपसचिव उमाकान्त अधिकारीलाई खटाएको छ भने बाराका प्रजिअ नवराज सापकोटालाई गृहमा तानेर केही दिनअघि मात्रै स्याङ्जाबाट मन्त्रालय आएका शशिधर घिमिरेलाई त्यहाँ खटाएको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित :२०८० पुष २७, शुक्रबार ०७:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%