सचिव बन्ने दौडमा

उर्जा सचिव दिनेश कुमार घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले महिना दिन अगावै सचिव पदबाट राजीनामा दिएका हुन । सचिव घिमिरेले राजीनामा दिएपछि पदरिक्त छ । उर्जा सचिव बन्ने दौडमा सरिता दवाडी, गोपालप्रसाद सिग्देल, प्रमिला बज्राचार्य, मणिराम गेलाल, सुरेश आचार्य देखि हालै बढुवा भएका विश्वबाबु पुडासैनी लागेका छन् ।
Advertisement 1
तर ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले भने आफ्नै मन्त्रालयका सिंचाईतर्फका सचिव सिग्देललाई ल्याउन जोडबल गरेको स्रोतले बताएको छ । हालै बढुवा भएका विश्वबाबु पुडासैनीदेखि सरिता दुवाडीसम्म लागेका छन् ।
प्रकाशित :२०८० मंसिर २१, बिहीबार ०८:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%