यी हुन वैदेशिक अध्ययनका लागि मनोनयन भएका ३ उपसचिवसहित २९ अधिकृत (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनका लागि ३२ अधिकृतहरुलाई मनोनयन गरेको छ । मन्त्रालयले संघीय निजामती सेवा,कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भएका,लोकसेवाको सिफारिसमा प्रदेश तथा स्थानीय तहमा नियुक्ति भएका कर्मचारीलाई जापानमा अध्ययनका लागि मनोनयन गरिएको हो ।

Advertisement 1

निजामती सेवा ऐन २०४९ को दफा ४० ख को उपदफा ३ बमोजिम गठित समितिको गत भदौं १२ गते सामान्यले आवेदन माग गरेको थियो । सो आवेदनका जापानमा अध्ययनका लागि ३ उपसचिवसहित २९ जना अधिकृतलाई मनोनयन गरिएको हो ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/10/mm.pdf”]

प्रकाशित :२०८० आश्विन २३, मंगलवार १९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम