२९ उपसचिवहरुको सरुवा (सूचीसहित)

सरकारले एकै पटक २९ जना उपसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार यस अघि अमनलाल मोदीका पालामा स्थानीय तहमा खटाइएका कतिपय उपसचिवहरुले आफ्नो सरुवा उल्टाएका छन् ।
मोदीले तराईका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहिनको अवस्थालाई शून्यमा पार्ने भन्दै उपसचिवदेखि अधिकृतहरुलाई चलाएका थिए । ती मध्ये कतिपय उपसचिव,अधिकृतहरु पेलानमा सरुवामा परेका थिए । उनीहरुले आफ्नो सरुवा उल्टाएका छन् ।
सरुवाको सूची अनुसार,विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ जना उपसचिवको सरुवा गरेको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायबाट सरुवा गरेको हो ।

Advertisement 2

 

प्रकाशित :२०८० आश्विन १, सोमबार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry