संवैधानिक परिषद् बैठक बिहीबार बस्ने गरी स्थगित

संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी टुंगिएको छ । तर, बिहीबार अपराह्न ५ बजे बस्ने परिषद्को बैठकमा संवैधानिक निकायमा रिक्त रहेका पदमा नामबारे छलफल गर्ने सहमति भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

Advertisement 1

उनले आजको बैठकमा कसैको पनि नाममा प्रवेश नगरेको बताए ।

प्रकाशित :२०८० श्रावण १६, मंगलवार २०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry