एक करोडमा गाँउपालिकाको सुविधासम्पन्न भवन

एक नगरपालिका र तीन वटा गाँउपालिकासहित चार वटा स्थानीय तह रहेको हिमाली जिल्ला मुगुमा रहेको मुगमकामारोङ गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको छ ।

Advertisement 1

९९ लाख रुपैयाँको लागतमा उक्त सुविधासम्पन्न भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ८१ लाख रुपैयाँ र बाँकी स्थानीयको जनश्रमदानबाट उक्त भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

प्रकाशित :२०७७ फाल्गुन १०, सोमबार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry