सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषदको बैठक जारी छ।

Advertisement 1

सिंहददरबारमा जारी बैठकमा विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

प्रायः मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ। तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले आज मन्त्रिपरिषद बैठक बसेको हो।

Advertisement 2

 

प्रकाशित :२०७९ चैत्र २४, शुक्रबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry