चैते दसैँको सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। चैते दसैंमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

Advertisement 1

चैत १५ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता चण्डिका पौडेलले बताए।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्ति पीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रकाशित :२०७९ चैत्र १३, सोमबार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry