लोकसेवाले माग्यो ५ सय बढी कर्मचारी (विज्ञापनसहित)
लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ । आयोगले बुधबार एक सूचना प्रकाशन गर्दै राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ।
आयोगले सिनियर इन्जिनियर, सब ईञ्जिनियर, कम्प्युटर सिनियर अपरेटर, इलेक्ट्रिसियन, प्राविधिक सहायक, रेन्जरसहितका पदमा विज्ञापन खुलाएको हो ।आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ। विज्ञापनमा अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
Advertisement 1
प्रकाशित :२०७७ माघ २८, बुधबार १२:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%