९ उपसचिव सहित २० कर्मचारीको सरुवा (सुचि सहित)

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०४/०७ गतेको निर्णयानुसार ७ उपसचिव, सिनियर डिभिजनल जियोलोजिस्ट, ९ शाखा अधिकृत १ इन्जिनियर र १ सवइन्जिनियर गरि जम्मा २० जना कर्मचारीहरुको सरुवा गरेको छ।

Advertisement 1

जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक निर्णय गर्दै २० जना कर्मचारीलाई जिम्मेवारी हेरफेर गरिरहँदा ८ जना अख्तियार अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

हेर्नुहोस् सुचीः

Notices-20250723181050134
प्रकाशित :२०८२ श्रावण ८, बिहीबार ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry