सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (सुचि सहित)

काठमाडौं। लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।
Advertisement 1
आयोगको केन्द्रिय कार्यालयले आज शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको सुचना मार्फत जानकारि दिएको छ।
सामाजिक सुरक्षा कोषको वि.नं. ४, ५, ७ र ८ र०८१–८२ (आ.प्र), खुला तथा समावेशी, विभिन्न सेवा, समूह, उपसमूहका तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएका हो।
merged89
प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १७:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%