४८ निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययन तालिमको अवसर (सूचनासहित)

निजामती कर्मचारीहरुलाई विभिन्न मुलुकमा वैदेशिक तालिम तथा अध्ययनका लागि दरखास्त पेश गर्न आह्वान गरिएको छ ।

Advertisement 1

कोरिया,हङकङ लगायतका मुलुकमा ४८ जना कर्मचारीहरुका लागि छात्रवृत्तिमा तालिम तथा अध्ययनको अवसर रहेका कारण कर्मचारी मनोनयनका लागि दरखास्त मागिएको हो ।
छात्रवृत्ति मनोनयन गरिँदा विभिन्न सेवा,समूह र श्रेणीभित्र महिला,आदिवासी जनजाती,मधेसी,दलित,अल्पसंख्यक,पिछडिएको वर्ग र दुर्गम क्षेत्रमा सबैभन्दा लामो समय काम प्रथामिकता दिइने सूचनामा उल्लेख गरिएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/talim.pdf”]

प्रकाशित :२०७९ माघ १३, शुक्रबार १५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम