लोक सेवाद्धारा नतिजा सार्वजनिक, १२ जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले इन्जिनियर सर्वेको अनमी पद रा.प.अन. दितीय तहको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या ९३ जना रहेका छन् जसमा माग पद संख्या ५ जनामा १२ जना छनोट भएका छन् ।
जसमध्य अकाश यादव, अनिताकुमारी साह, आदित्य धामी, जयकुमार साह, जितेन्द्र चौरसिया, निर्मला उपाध्याय, पंकज जोशी, युवराज डगौरा, रसिला खत्री, विन्तिराम चौधरी, सुनिता कुँवर र हेमन्त चौधरी अन्तरर्वार्ताका लागि छनोट भएका हुन् ।
962-15825-28सर्भे
									
										प्रकाशित  :२०७९ माघ ३, मंगलवार ०८:४७																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

