लोक सेवा आयोग गण्डकी प्रदेश : २५ पदमा रोजगारी खुला

hdr
लोक सेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।
Advertisement 1
आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा अन्तर्गत नेपाल स्वास्थ्य सेवा नवौं तहका प्राविधिक पदहरुको आन्तरिक प्रतियोगिता तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।
आयोगले १३ पद सेवा अन्तर्गत २५ पद संख्यामा रोजगारी खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आयोगको दरखास्त अनलाइन प्रणाली https://onlineppsc.gandaki.gov.np/ मार्फत् दरखास्त दिन सक्नेछन् ।
Advertisement 2
प्रकाशित :२०७८ पुष २८, बुधबार १२:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%