अधिकृत पदमा उम्मेदवार सिफारिस

काठमाडौं। लोक सेवा आयोगले यहि असार २९ गते १० जना अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ।
Advertisement 1
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२६१–१७२६५/०८१–८२ (खुला तथा समावेशी), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प. तृतीय श्रेणी, तथ्याङ्क अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो।
loksewa sifaris
प्रकाशित :२०८२ असार ३०, सोमबार १५:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%