स्थानीय तहका कर्मचारीलाई अध्ययन-तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासनले स्थानीय तहका कर्मचारीहरुलाई तालिमका लागि दरखास्त आह्वान गरेको छ ।

Advertisement 1

मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जापान सरकारले नेपाल सरकारका कर्मचारीलाई प्रदान गरिएको लोकल गर्भेमेन्स एण्ड कम्युनिटी डेभलपमेन्ट बिषयक तालिमका लागि स्थानीय तहमा कार्यरत कर्मचारीहरुबाट दरखास्त माग गरेको हो ।

Notices-20230109160427873

स्नातक तह उत्र्तीण गरेका २० बर्ष पूरा भइ ३५ बर्ष ननाघेका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आगामी पुस २७ गतेभित्र आवेदन पेश गर्न भनिएको छ ।
मन्त्रालयले यस अघि पनि यो सूचना प्रकाशन गरिएकोमा प्रर्याप्त आवेदन नपरेपछि पुन आज अध्ययन तथा तालिमका लागि दरखास्त आह्वान गरेको हो ।

प्रकाशित :२०७९ पुष २५, सोमबार १९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry