यस्तो छ लोकसेवाले स्वीकृत गरेको पाठ्यक्रमसम्बन्धी मापदण्ड ०७९

लोकसेवा आयोगले पाठ्यक्रमसम्बन्धी नयाँ मापदण्ड स्वीकृत गरेको छ । आयोगको गत पुस १४ को बैठकले सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका पदपूर्तिको लागि लिइने परीक्षाको पाठ्यक्रम सम्बन्धी मापदण्ड, २०७९  स्वीकृत गरेको हो ।

Advertisement 1

लोक सेवा आयोग ऐन, २०७९ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी लोक सेवा आयोग नियमावली, २०७९ को नियम ६ उपनियम (२) बमोजिम लोक सेवा आयोगले यो पाठ्यक्रमसम्बन्धी मापदण्ड बनाएको छ ।

Final_-PSC_-_Curriculum_Standards_-_body_corporate-2079-09-14
प्रकाशित :२०७९ पुष २५, सोमबार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry