स्वास्थ्यका ९२८ कर्मचारीको एकैचोटी बढुवा (सूचीसहित)
स्वास्थ्य सेवा विभागले एकैचोटी स्वास्थ्य सेवाका ९२८ जना कर्मचारीको बढुवा गरेको छ । गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथो तहका कर्मचारी पाँचौँमा बढुवा भएका हुन् । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको प्रक्रिया र कागजात पूरा गरेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जनाइएको छ ।
Advertisement 1
बढुवा विवरणमा कुनै त्रुटि भएमा ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिनसमेत विभागले कर्मचारीलाई सूचित गराएको छ ।
पारामेडिक्स तर्फका कर्मचारीहरुको स्तर्ब्रिद्धी सम्बन्धी सुचना (स्तर्ब्रिद्धी विवरण तथा पत्रहरु चौथो बाट पाचौ)
Advertisement 2
प्रकाशित :२०७९ पुष १, शुक्रबार ०५:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%