मधेश प्रदेशले माग्यो १३८ कर्मचारी (विज्ञापनसहित)

मधेश प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

Advertisement 1

आयोगले सहायक प्राविधिक पाँचौं तह (प्राविधिक/ अप्राविधिक) दुवै सेवाका विभिन्न पदहरुमा गरी आयोगले १३८ कर्मचारी माग गरेको हो । इच्छुक,योग्य उमेद्धारले साधरण दस्तुर तिरेर पुस २० गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस २७ गतेसम्म आवेदन माग गरिएको छ ।

प्रकाशित :२०७९ मंसिर २९, बिहीबार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry