अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन प्राधिकरणको निर्देशन

 

Advertisement 1

काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । प्राधिकरणका आज जारी गरेको सूचनामा काठमाडौं उपत्याकाभित्रका सरकारी,ऐलानी,पर्ती तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन र त्यसको जानकारी प्राधिकरणलाई गराउन भनिएको छ ।

Advertisement 2

सूचनाको अटेर गरी त्यस्ता अवैध संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत दिइएको छ ।

 

प्रकाशित :२०७९ मंसिर १४, बुधबार १०:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry