बाग्मति लोकसेवाले गर्यो केही पद संख्यामा परिमार्जन (सूचनासहित)
बाग्मती प्रदेश लोकसेवा आयोगले प्रदेश र प्रदेशभित्रका स्थानीय तहका केही सेवा समूह वा पदहरुमा थप घट गरेको छ ।
Advertisement 1
आयोगले १५ दिन अगावै माग आकृति फारामको एक विज्ञापन प्रकाशन गरी पदहरु थप घट गर्नु पर्ने भए सोही अनुसार विवरण पठाउन सोही सूचनाका आधारमा केही सेवा वा समूहका पदहरुको थप घट गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।
Advertisement 2
आयोगले माग भए बमोजिम प्राविधिक तर्फका केही सेवा समूहको पद संख्या परिमार्जन गरेको छ । नवौं तहको सी डी ई अन्तरगत इन्जिनियर सिभिल र जनरलतर्फ कासमुको आधारमा बढुवा हुने साविक संख्या २ रहेकोमा अब तीन जना बनाइएको छ ।
यस्तै वन तथा जनरल फरेष्टी र शिक्षा प्रशासनका केही साविक पदहरु थप घट गरिएको छ ।
प्रकाशित :२०७९ मंसिर ८, बिहीबार ०७:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%