एसइईको परीक्षाफल प्रकाशित,यसरी हेर्नुहोस नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

Advertisement 1

सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।

चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए।

Advertisement 2

शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए।

कोरोना भाइरसको महामारीका कारण यसपटक एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन।त्यसपछि सम्बन्धित विद्यालयलाई नै विद्यार्थीको मूल्याङ्कन गरेर ग्रेडिङ गर्ने जिम्मेवारी दिइएको थियो।

प्रकाशित :२०७७ भाद्र १, सोमबार २०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम