गठबन्धन कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।
Advertisement 1
कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए ।
आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सकेको छैन ।
प्रकाशित :२०७९ भाद्र १६, बिहीबार ११:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%