४ उपसचिवसहित २० लेखाअधिकृतको सरुवा

काठमाडौं। महालेखा नियन्त्रकको कार्यालयले ४ जना उपसचिव र १६ लेखा अधिकृत सहित २० जनाकाेसरुवा गरेको छ।
Advertisement 1
कार्यालयले १६ र २२ गते विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमा कार्यरत लेखा उपसचिव र लेखा अधिकृतहरूको सरुवा गरेको हो।
सरुवा सूची :
upachib
प्रकाशित :२०८२ मंसिर २४, बुधबार ०९:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












