निजामती कर्मचारीलाई छात्रवृत्तिमा अध्ययन र तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय,मातहतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई अध्ययन वा तालिम छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको छ । मन्त्रालयले चीन,जापान,भारत,कोरिया सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई प्रदान गर्ने छात्रबृत्तिमा अध्ययन तथा तालिममा सहभागी हुन चाहने कर्मचारीबाट आवेदन माग गरेको हो ।
सूचना अनुसार चीन र जापानमा हुन लागेको तालिम वा अध्ययनका लागि १६ भदौं र कोरियाका लागि ३० भदौं भित्र आवेदन माग गरिएको छ ।

talim
प्रकाशित :२०७९ भाद्र १४, मंगलवार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry