‘प्रभु ऐश्वर्या योजना’मा नारीलाई प्रभु क्यापिटलको छूट

प्रभु क्यापिटलले हरितालिका तीजको अवसरमा नेपाली नारीलाई छूट दिने भएको छ ।
Advertisement 1
क्यापिटलले ‘प्रभु ऐश्वर्या योजना’ मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको हो । ‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार’ नारासहित शुरु गरेको अफर मंगलारदेखि भदौ मसान्तसम्म लागु हुने क्यापिटलले जानकार दिएको छ ।
सो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्व हुने नारीले एक वर्षका लागि वार्षिक सेवा शुल्कमा १०० प्रतिशत ने छूट पाउने छन् ।
प्रकाशित :२०७९ भाद्र १३, सोमबार १४:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%