कानुन,न्याय,संसदीय मामिला मन्त्रालयका ७ कर्मचारी बढुवा सिफारिस (सूचनासहित)
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सात जना कर्मचारी बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले उनीहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेका हो ।
Advertisement 1
प्रकाशित :२०७९ असार ११, शनिबार ०६:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%