८३ कर्मचारी माग्दा २६९२ को आवेदन,अन्तर्वार्ताका लागि छानिए यी १९६ (नामावलीसहित)
लोकसेवा आयोग केन्द्रीय कार्यालयले विविध सेवा तर्फ राप अन प्रथम श्रेणी (कम्युटर अपरेटर) पदको लागि गत ०७८ असोज २० गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले खुलातर्फ ४६,महिला १२,आदिबासी जनजाती १०,मधेसी ८,दलित ४,अपांग २ र पिछडिएको क्षेत्रबाट १ जना गरी कूल ८३ जनाको लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित २६९२ मध्येबाट अन्र्तवार्ताका लागि छनौंट भएका १९६ जना अन्तर्वार्ताका लागि छनौंट गरेको जनाइएको छ ।
Advertisement 2
Advertisement 3
आयोगका अनुसार,४ जना उम्मेद्धारको उत्तरपुस्तिकामा की नोट उल्लेख नगरिएको हुँदा उनीहरुको उम्मेद्धारी रद्ध गरिएको छ ।
प्रकाशित :२०७९ असार ४, शनिबार ०७:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%