सहायक निर्देशक अधिकृत तृतीयमा ८७७ जना छनोट

लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकको नतिजा सार्वजनिक गरेको छ । आयोगबाट लिइएको लिखित परीक्षामा देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु प्रथम चरणको परिक्षामा उत्तीर्ण भई दोस्रो चरणको परीक्षाको लागि छनौट भएका हुन् ।

Advertisement 1

सहायक निर्देशक अधिकृत तृतीय श्रेणीमा ८७७ जना छनोट भएका छन् । माग पद संख्या ४५ जनामा १९०१ जना लिखित परिक्षामा सम्मिलित रहेका छन् ।

१३1

 

प्रकाशित :२०७९ जेष्ठ २५, बुधबार ०८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry