कर्मचारीको तलबवृद्धि न्यायोचित भएन : सांसद पाण्डे

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेक सांसद सुरेन्द्रप्रसाद पाण्डेले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रूपमा बढ्नु न्यायोचित नभएको बताएका छन।

Advertisement 1

पाण्डेले महंगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने ठीकै भए पनि सबै वर्गका कर्मचारीहरूको समान रूपमा तलबवृद्धि हुनु न्यायोचित नभएको बताएका हुन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले यसरी समान रूपमा तलबवृद्धि गर्नु समाजवादउन्मुख हुनु हो भन्ने प्रश्न समेत गरे ।

Advertisement 2

 

प्रकाशित :२०७९ जेष्ठ २०, शुक्रबार ०८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry