बाबा छोरी
तिम्रा हरेक अब्यक्त शब्दहरूले,
Advertisement 1
बाबाको भाव खोजैझैँ लाग्छ,
तिम्रा हरेक पाईलाहरूले,
Advertisement 2
बाबाको हात खोजेझैँ लाग्छ,
Advertisement 3
तिम्रा हरेक मुस्कानहरूले,
एक जीवन फूलेको छ बाबाको।।।
तिम्रा हरेक स्पन्दनले,
रोदन भूलेको छ बाबाको।।।।
सैयौँ हार, पीडा र ठक्कर जिन्दगीका,
एकै मुस्कानले अनन्त दूर भगाउँदछ,
तिम्रा एकएक शब्दहरू कण्ठस्थ गरू लाग्छ,
हरेक पाईलाहरूमा तिम्रा साहारा बनु लाग्छ,
तर बिडम्बना,
हरेक बिहान तिमि नउठ्दै भाग्नु परेकोछ,
हरेक घुट्का आशु पिएर बिछोडको ।।।
भविष्य खोज्नु परेको छ,
तिम्रो बाल मस्तिकले भन्दो हो,
म बिरामी भएको बेला भिडियो कल गर्ने बाबा,
संगै हुदा किन मोवाईल खोस्दो हो ???
मीस यू छोरी ।।।
प्रकाशित :२०७९ जेष्ठ ५, बिहीबार १५:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%