त्रिविद्वारा स्नातक तहको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गरेको छ । कम्पूटर विज्ञान तथा सूचना प्रविधि विषय दोस्रो वर्ष तेस्रो शत्रको परीक्षाफल प्रकाशन भएको हो ।

Advertisement 1

संस्थानले अनुसार २०७८ श्रावण महिनामा संचालन भएको परीक्षाको परीक्षाफल संचालक समितिको निर्णय अनुसार प्रकाशन भएको हो ।

Advertisement 2

त्यस्तै, खाद्य प्रविधि विषय दोस्रो वर्ष चौथो शत्रको परीक्षाफल पनि प्रकाशन गरेको छ ।

प्रकाशित :२०७८ चैत्र १६, बुधबार १९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry