त्रिविद्धारा दुई वटा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले एकसाथ दुई वटा नतिजा प्रकाशित गरेको छ ।

Advertisement 1

त्रिभुवन विश्वविद्यालयले समेस्टर परीक्षा प्रणाली अनुसार २०७८ साल पुष महिनामा सञ्चालन भएको चार बर्षे स्नातक तह सूचना प्रविधि विषय प्रथम बर्ष प्रथम शत्र २०७७ को नतिजा प्रकाशित गरेको हो ।

चार बर्षे स्नातक तह सूचना प्रविधि विषय प्रथम बर्ष प्रथम शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित भएको सूचनामा उल्लेख छ ।

Advertisement 2

यसैगरी त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली अनुसार २०७८ साल श्रावण भाद्र महिनामा सञ्चालन भएको चार बर्षे स्नातक तहको गणित विषयको नतिजा प्रकाशित गरेको छ ।

Advertisement 3

 

प्रकाशित :२०७९ जेष्ठ ४, बुधबार ०६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम