यी हुन उपसचिवको प्रतिष्प्रर्धाका लागि स्वीकृत २२५४ उम्मेद्धार, कस्को कहाँ तोकियो परीक्षा केन्द्र ?

लोकसेवा आयोग केन्द्रीय कार्यालयले उपसचिव तहका प्रशासन सेवा,सामान्य प्रशासन समूहका लागि परीक्षा केन्द्र तोक्नुका साथै स्वीकृत नामावली समेत प्रकाशन गरेको छ । आयोगले यही फागुन १८ गते लिन लागेको द्धितीय पत्रका परीक्षा केन्द्र तोक्नु्का साथैं स्वीकृत नामावली समेत सार्वजनिक गरेको हो । आयोगका अनुसार,रा प द्धीतिय श्रेणी (अप्राविधिक) खुला र समावेशी गरी २२५४ जना उम्मेद्धारको परीक्षा केन्द्र र स्वीकृत नामावली प्रकाशन गरेको हो ।

साप्र_द्वितीय_पत्रको_परीक्षा_केन्द्रको_सूचना_१८_गते
प्रकाशित :२०७८ फाल्गुन १६, सोमबार १९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry