यी हुन बढुवा नियुक्तिका लागि सिफारिस भएका १० सहसचिवहरु

लोक सेवा आयोगले १० जना सहसचिवहरूलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले गत लिखित परीक्षाबाट उत्र्तीण भएका १४ जना उम्मेद्धारसँग गत फाग्न ११ गतेदेखि १३ गतेसम्म लिएका अन्तर्वार्ता,मामिला प्रस्तुतिकरण र लिखित नतिजाका आधारमा उत्तीर्ण १० सहसचिवहरूलाई बढुवा नियुक्तिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/16654-078-79-Sifaris.pdf”]

प्रकाशित :२०७८ फाल्गुन १५, आईतवार ०८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम