७ सहसचिव माग गरिँदा ९४१ को आवेदन,अन्तर्वार्ताका लागि छानिए यी २१ जना (नामावलीसहित)

लोक सेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन सेवा।लेखापरीक्षण र न्याय सेवातर्फको नतिजा सार्वजनिक गरेको हो । प्रशासन सेवातर्फ ५ जनाका माग गरिएकोमा लिखित परीक्षामा सहभागी ८६९ जनामध्येबाट अन्तर्वार्ताका लागि १७ जना छनौंट गरिएको लोकसेवा आयोगले जनाएको छ । गत ०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ न्याय सेवातर्फ १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित २ जनामध्ये अन्तरवार्ताका लागि कोही छनौंट नभएको सूचनामा उल्लेख छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/111.pdf”]

यस्तै लेखापरीक्षणतर्फ १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ७० जनामध्येबाट अन्तर्वार्ताका लागि ४ जना छनौंट भएको आयोगको सूचनामा जनाइएको छ ।
आयोगका अनुसार,प्रशासन,लेखापरीक्षण र न्यायसेवाबाट ७ जना सहसचिव मागिँदा लिखित परीक्षामा सम्मिलित ९४१ जनामध्येबाट अन्तर्वार्ताका लागि २१ जना छनौंट भएको जनाइएको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/naTIza.pdf”]

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/652_16660_लेखापरीक्षण2.pdf”]

प्रकाशित :२०७८ फाल्गुन १०, मंगलवार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम