३६ कर्मचारी माग्दा ४२५६ जनाको आवेदन,लिखित परीक्षामा पास भए यी ५९ (नामावलीसहित)

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले कृषि सेवा भेटेनरीतर्फको गत भदौं २५मा लिइएको नायब पशु स्वास्थ्य प्राविधिकको लिखित नतिजा सार्वजनिक गरेको हो ।
आयोगले खुलातर्फ ३१ र महिला ५ जनाका लागि दरखास्त आह्वान गरेकोमा लिखित परीक्षामा सम्मिलित ४२५६ जनामध्येबाट परीक्षामा उत्र्तीण भएका ५९ जनाको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/भेटरीनरी-चौथौ.pdf”]

प्रकाशित :२०७८ माघ १०, सोमबार ०६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम