स्वास्थ्य सेवाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले नेपाल स्वास्थ्य सेवा रेडियोलोजी समूह रेडियो डाइग्नोसिस उपसमूह नवौ तहको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या एक जनामा तीन जना उमेद्धवार थिए भने आयोगले दुई जनाको नाम सिफारिस गरेको छ । जसमध्य सन्तोष बराल र सुयोग्य वाग्ले रहेका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/17246_Sifaris.pdf”]

प्रकाशित :२०७८ माघ ६, बिहीबार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम