स्वास्थ्य सेवाको नवौं तहको नतिजा सार्वजनिक

लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह लेप्रोलोजी नवौ तहको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या दुई जना रहेका छन् । जसमध्य सुदिना रंदित र जयप्रकाश पंडित रहेका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/17247_Sifaris.pdf”]
प्रकाशित :२०७८ माघ ६, बिहीबार १२:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








