१५-१५ दिनमा कासमु रिर्पोट पेश गर्न विभागीय प्रमुखहरुलाई मन्त्रीको निर्देशन
शिक्षा मन्त्री देवेन्द्र पौडेलले हरेक दुई सातामा कासमु रिर्पोट पेश गर्ने विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
Advertisement 1
मन्त्रालय मातहतका विभागीय प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर उनले हरेक १५ दिनमा १५ दिनको कासमु रिर्पोट पेश गर्न निर्देशन दिएका हुन ।
विभागीय प्रमुखहरुलाई डाकेर मन्त्री पौडेलले निर्देशन दिए हप्ता दिनमा गर्न सक्ने काम के के हुन् टिपोट गर्नुहोस्म र अर्काे हप्ता काम गरी नतिजा निस्कने गरी काम हुनपर्यो होइन भने कारण चाहियो।
प्रकाशित :२०७८ पुष २३, शुक्रबार १८:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%