यी हुन उपसचिवमा बढुवा नियुक्तिका लागि सिफारिस भएका १८ उम्मेद्धार (नामावलीसहित)

लोकसेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । नेपाल न्याय सेवा न्याय समूहबाट ३ जनाको माग भएकोमा अन्त्र्वार्तामा छनौंट भएका ४ जनामध्येबाट २ जना,यस्तै न्याय सेवा आप्र (महिला),न्याय सेवा,कानून समूहमा कुनै उम्मेद्धार बाँकी नहुँदा दरबन्दी रिक्त हुन पुगेको आयोगले जनाएको छ ।
यस्तै न्याय सेवा सरकारी वकिल समूहतर्फ तीन जनाका लागि विज्ञापन,न्याय सेवा सरकारी वकिल समूह (आप्र)तर्फ खुलाइएको १ जनाको विज्ञापनमा सिफारिसका लागि कुनै उम्मेद्धार बाँकी नरहेको आयोगले जनाएको छ ।
यस्तै परराष्ट्र सेवा (दलित) समूहबाट १ जना,नेपाल प्रशासन समूह (सामान्य प्रशासन समूह)तर्फबाट सात जना,प्रशासन सेवा (आप्र)बाट २ जना,आदिबासी जनजातीतर्फबाट २ जना,मधेसी कोटाबाट १ जना,दलित कोटाबाट १ जना गरी क्रल ११ जना थपिएका छन् ।
यस्तै प्रशासन सेवा लेखा समूहबाट २ जना,प्रशासन सेवा राजश्व समूहबाट २ जना,लेखापरीक्षणतर्फबाट १ जना र संघीय संसद समूहबाट २ जना उम्मेद्धार बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् ।
यस्तै आयोगका नेपाल न्याय,न्याय कानुन,सरकारी वकिल,परराष्ट्र,प्रशासन,लेखापरीक्षण संघीय संसद सेवा बाट १८ जना उपसचिव बढुवा नियुक्ति सिफारिस भएका छन ।

Us_Sifaris_Suchana_Open
प्रकाशित :२०७८ पुष २२, बिहीबार १८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry